तीनदिने नमूना संयुक्त राष्ट्र संघीय सभा सुरु

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा नमूना संयुक्त राष्ट्र संघीय सभा आजबाट सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीलाई अन्तर्राष्ट्रिय संस्थाको अवधारणा बुझाउन अभ्यासमा आधारित भई कार्य गरिने छ ।ADVERTISEMENT हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले कार्यक्रम उद्घाटन गर्दै नमूना संयुक्त राष्ट्र संघीय सभाकी महासचिव रेजा … Continue reading तीनदिने नमूना संयुक्त राष्ट्र संघीय सभा सुरु