मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको साधारणसभा सम्पन्न

हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष लालकाजी बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-९ नम्वर वडा अध्यक्ष सुक्राम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ADVERTISEMENT कार्यक्रममा प्रमुख अतिथि रहेका केसीले तेक्वान्दो खेलमा छनौट भएका खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।समितिका अध्यक्ष लालकाजि बज्राचार्य वार्षिक प्रगति … Continue reading मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको साधारणसभा सम्पन्न