महोत्सवमा आज एथ्लेटिक्ल खेल हुने
हेटौंडा, आज विहीबारबाट हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव शुरु हुँदैछ । खेलकुद महोत्सवमा खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना हुँदैछ । ADVERTISEMENT आयोजकले महोत्सवमा हुने सबै प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ । उद्घाटनको दिन एथ्लेटिक्स हुनेछ भने ६ गते शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ । यस्तै ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तर जिल्ला महिला फुटबल, … Continue reading महोत्सवमा आज एथ्लेटिक्ल खेल हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed