पुस १० गते हेटौंडाको बुद्धचोकमा यः मरि वितरण गर्ने

हेटौंडा, नेवा दय दबू जिल्ला शाखा कार्यालयको आयोजनामा पुस १० गते हेटौंडाको बुद्ध चोकमा निशुल्क रुपमा यः मरि वितरण गर्ने भएको छ।ADVERTISEMENT १० गते दिउँसो १ बजे देखि ३ बजे सम्म बुद्ध चोकमा यः मरि बनाई बितरण गर्न लागेको हो। यःमरि पुन्हिको दिनमा नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट … Continue reading पुस १० गते हेटौंडाको बुद्धचोकमा यः मरि वितरण गर्ने