रोटर्याक्टको अध्यक्ष र सचिवको भेलालाई महेन्द्र प्युरिफायरले प्रायोजन गर्ने

हेटौंडा /रोटर्याक्ट क्लब अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा हुने अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ । भदौ २५ गते हेटौंडामा हुन लागेको कार्यक्रमलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्र र रोटर्याक्टबीच सहमति भएको हो । ADVERTISEMENT महेन्द्रको तर्फबाट प्रबन्ध निर्देशक पप्पु केशरी र … Continue reading रोटर्याक्टको अध्यक्ष र सचिवको भेलालाई महेन्द्र प्युरिफायरले प्रायोजन गर्ने