अक्षयकोषमा सहयोग गर्ने ६४ जनालाई सम्मान गर्ने
हेटौंडा, साहित्य सङ्गम मकवानपुर अक्षयकोष निर्माणमा ५ हजार रुपैयाँ र सो भन्दा बढी सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्ने भएको छ । ADVERTISEMENT पुस १४ गते साहित्य सङ्गम मकवानपुरको ३३८ औँ नियमित साहित्य सन्ध्यामा अक्षयकोषमा सहयोग गर्ने ६४ जना महानुभावलाई सम्मान गर्न लागिएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिवि बर्तौलाले जानकारी दिए । साहित्य सङ्गम मकवानपुरको नयाँ … Continue reading अक्षयकोषमा सहयोग गर्ने ६४ जनालाई सम्मान गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed