राष्ट्रिय महिला भलिबल उपाधीको लागि एपिएफ र न्यू डाइमण्ड भिड्ने

हेटौंडा, फाइनलमा हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव भिड्ने भएका छन् । सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् ।ADVERTISEMENT एपिएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता … Continue reading राष्ट्रिय महिला भलिबल उपाधीको लागि एपिएफ र न्यू डाइमण्ड भिड्ने