मकवानपुर जिल्ला सहकारी संघको अध्यक्षमा पुनः देवकोटा
हेटौंडा, मकवानपुर जिल्ला सहकारी संघको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायणप्रसाद देवकोटा चयन भएका छन् । शनिबार भएको संघको २० औँ साधारणसभा तथा अधिवेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो । समितिको उपाध्यक्षमा मेनुका दाहाल घिमिरे, सचिवमा दिनेश उपाध्याय, कोषाध्यक्षमा विमलकुमार ढकाल, सहसचिवमा भोगेन्द्र लुईटेल चयन भएका छन् । ADVERTISEMENT यसैगरी सदस्यमा अर्जुनप्रसाद वाग्ले, … Continue reading मकवानपुर जिल्ला सहकारी संघको अध्यक्षमा पुनः देवकोटा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed