गोल्डकप उपाधि जित्ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ

हेटौंडा, घरेलु टिम रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले छैठौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएका छन् । ADVERTISEMENT गोल्डकपमा दुई पटक उपविजेता बनेको मकवानपुर यो वर्ष उपाधि जित्ने लक्ष्यका साथ टिमको तयारी गरिरहेको छ । मकवानपुर गोल्डकप प्रतियोगिताको लागि विगत तीन महिनादेखि हेटौंडाको वनविज्ञान … Continue reading गोल्डकप उपाधि जित्ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ