शाक्य र भट्टराईलाई सामुदायिक सम्मान
हेटौंडा, रेडियो मकवानपुरले स्थापनाकाल देखि नै प्रदान गर्दै आएको सामुदायिक सम्मानबाट यस वर्ष मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण भट्टराई सम्मानित भएका छन् । उनीहरु दुवैलाई नगद १० हजार रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । ADVERTISEMENT हेटौंडा १० का शाक्य एक दशक भन्दा लामो समय … Continue reading शाक्य र भट्टराईलाई सामुदायिक सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed