क्रिकेट प्रतियोगितामा बालजागृति र सोलिड्यारिटीको विजयी शुरुवात

हेटौंडा, दोस्रो संस्करणको निरज स्मृति विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता मंगलबारबाट हेटौंडामा शुरु भएको छ । मंगलबारबाट शुरु भएको प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विजयी भएको छ । मंगलबार भएको उद्घाटन खेलमा जेनिथ इन्टरनेशनल विद्यालयलाई पराजित गर्दै बालजागृति ८ विकेटले विजयी भएको हो। ADVERTISEMENT पहिलो ब्याटिङ गर्न मैदान उत्रेको जेनिथले ११ … Continue reading क्रिकेट प्रतियोगितामा बालजागृति र सोलिड्यारिटीको विजयी शुरुवात