अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : भुटनदेवी, नवोदय र आधुनिक विजयी
हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा भुटनदेवी माध्यमिक विद्यालय, नवोदय शिशु सदन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा जीएस निकेतनलाई ८ विकेटले पराजित गर्दै भुटनदेवी माध्यमिक विद्यालय विजयी भएको छ । शुरुमा टस जितेर ब्याटिङ रोजेको जिएसले १३ दशमलव … Continue reading अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : भुटनदेवी, नवोदय र आधुनिक विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed