‘अबको शिक्षा पढाइ, सिकाइ र कमाइमा केन्द्रीत हुनुपर्छ’

हेटौंडा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा देवराज अधिकारीले नेपालको शिक्षा अब पढाइ, सिकाइ र कमाइतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् । शनिबार नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनको क्षमता विकास गराउने उद्देश्यले हेटौंडामा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा डा.अधिकारीले विद्यालय तहबाटै पाठ्यक्रममा स्टार्ट अप कार्यक्रम समावेश गरी विद्यार्थीलाई उद्यमी बनाउनेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिएका हुन् । ‘रोजगारी … Continue reading ‘अबको शिक्षा पढाइ, सिकाइ र कमाइमा केन्द्रीत हुनुपर्छ’