प्रधानमन्त्रीलाई दुग्ध संघ मकवानपुरको ज्ञापनपत्र

हेटौंडा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य विदुर हुमागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई समक्ष ज्ञापनपत्र बुझाएको हो । केन्द्रिय दुग्ध सहकारी संघको घोषित आन्दोलन अन्तरगत ज्ञापनपत्र बुझाइएको हुमागाईले बताए ।ADVERTISEMENT मुलुकको … Continue reading प्रधानमन्त्रीलाई दुग्ध संघ मकवानपुरको ज्ञापनपत्र