अमर विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने
हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने भएको छ । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले छात्रवृत्ति अक्षय कोष स्थापना गर्न लागेको हो ।ADVERTISEMENT आइतबार विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले अक्षय कोष स्थापना गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमलाई नगद ११ हजार १११ रुपैयाँको … Continue reading अमर विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed