कक्षा ८ को परीक्षामा मकवानपुरका ८ हजार विद्यार्थी
सबैभन्दा बढी हेटौंडा, कम इन्द्रसरोवरमाहेटौंडा, मकवानपुर जिल्लामा आधारभूत तह (कक्षा ८)को अन्तिम परीक्षामा मकवानपुर जिल्लाबाट ८ हजार ६१८ जना परीक्षार्थीले सहभागिता जनाउँदै छन् । परीक्षामा सम्मिलित सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका विद्यार्थी रहेको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिका रहेको छ । कैलाश गाउँपालिकाले फागुन ३० गतेबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्दै छ भने अन्य … Continue reading कक्षा ८ को परीक्षामा मकवानपुरका ८ हजार विद्यार्थी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed