जिल्लास्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुँदै
हेटौंडा, यही चैत ९ गतेबाट हेटौंडामा जिल्ला स्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला ब्याड्मिन्टन संघको आयोजनामा हेटौंडा–११ भानाभ¥याङको कर्बडहलमा प्रतियोगिता आयोजना गर्न लागेको संघका अध्यक्ष विष्णु घिमिरेले जानकारी दिए । ADVERTISEMENT ४५ वर्ष उमेर समूह माथि र ४५ वर्ष भन्दा कम उमेर गरी दुई समूहमा डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्न … Continue reading जिल्लास्तरीय खुला डबल ब्याड्मिन्टन प्रतियोगिता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed