युवा स्वरोजगार बनाउन परिषद्को सीपमुलक तालिम
हेटौंडा, बागमती प्रदेश युवा परिषद्ले प्रदेशका युवालाई स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ । बागमती प्रदेशका १३ जिल्लाका ४ हजार ५ सय जना युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यका साथ प्रदेश युवा परिषद बागमतीले सीपमुलक तालिम सञ्चालन गर्न लागेको प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । ADVERTISEMENT ‘सीप सिकौँ, स्वरोजगार … Continue reading युवा स्वरोजगार बनाउन परिषद्को सीपमुलक तालिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed