चैत ८ गतेबाट हेटौंडामा प्रिन्टर एक्सचेन्ज अफर सञ्चालन हुने

हेटौंडा, हेटौंडामा तीन दिने लेजर प्रिन्टर फ्रि सर्भिस क्याम्प तथा एक्सचेन्ज अफर सञ्चालन हुने भएको छ । प्यान्टम नेपाल हेटौंडाका लागि आधिकारीक विक्रेता स्टार कम्प्यूटर सिस्टमको आयोजना, प्यान्टम नेपाल प्रालि तथा क्यान महासंघ मकवानपुर शाखाको सहकार्यमा कार्यक्रम हुन लागेको स्टार कम्प्यूटरका सञ्चालक शिव श्रेष्ठले जानकारी दिए ।ADVERTISEMENT चैत ८ गतेदेखि १० गतेसम्म हेटौंडाको बुद्धचोकमा क्याम्प … Continue reading चैत ८ गतेबाट हेटौंडामा प्रिन्टर एक्सचेन्ज अफर सञ्चालन हुने