चैत २३ गतेबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता

हेटौंडा, यही चैत २३ गते (शुक्रबार) बाट हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा हुन लागेको प्रतियोगितामा एक क्याम्पस र १५ वटा विद्यालयले सहभागिता जनाएको छ ।ADVERTISEMENT आयोजकले विहीबार खेल तालिका पनि सार्वजनिक गरेको … Continue reading चैत २३ गतेबाट जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता