चौलागाईको घरमा आगलागी

हेटौंडा, हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ रामनगर स्थित एक घरमा आगलागी भएको छ । स्थानीय ६८ वर्षिय आत्मलाल चौलागाईको घरमा आगोलागी भएको हो । उनको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।ADVERTISEMENT दमकल, … Continue reading चौलागाईको घरमा आगलागी