ज्ञानदा विद्यालयमा साइवर सुरक्षा सचेतना कार्यक्रम

हेटौंडा, हेटौंडा -१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालयमा साइवर सुरक्षा सचेतना कार्यक्रम भएको छ । क्यान महासंघ जिल्ला शाखा मकवानपुरले ‘सम्वृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ मुल नारा सहित मनाउन लागिएको सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्व सन्ध्यामा विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । ADVERTISEMENT कम्प्युटर एसोसियसन महासंघ नेपाल, मकवानपुर शाखा अध्यक्ष शिव … Continue reading ज्ञानदा विद्यालयमा साइवर सुरक्षा सचेतना कार्यक्रम