उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागिता

हेटौंडा, जेठ ८ गतेबाट थाहा नगरपालिकामा पाचौँ उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरू हुँदैछ । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको थाहा नगर खेलकुद बिकास समितीको सदस्य यादवजंग रायमाझीले जानकारी दिए । ADVERTISEMENT नक आउटको आधारमा खेलाईने प्रतियोगिताको उद्घाटन गतबर्षका बिजेता नरेन्द्र मोक्तान र देवकुमार अर्यालको समुह र रोशन गोपाली र घनश्याम श्रेष्ठको समुहबीच हुने आयोजकले … Continue reading उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागिता