उपमेयर कप ब्याडमिन्टन प्रतियोगितामा १५ टिमको सहभागिता

हेटौंडा, जेठ ८ गतेबाट थाहा नगरपालिकामा पाचौँ उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरू हुँदैछ । प्रतियोगितामा १५ वटा टिमले सहभागिता जनाएको थाहा नगर खेलकुद बिकास समितीको सदस्य यादवजंग रायमाझीले जानकारी दिए ।

ADVERTISEMENT

नक आउटको आधारमा खेलाईने प्रतियोगिताको उद्घाटन गतबर्षका बिजेता नरेन्द्र मोक्तान र देवकुमार अर्यालको समुह र रोशन गोपाली र घनश्याम श्रेष्ठको समुहबीच हुने आयोजकले जनाएको छ ।

थाहा ४ स्थित क्याम्पाडाडाको ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद २० हजारका साथै शिल्ड तथा मेडल प्राप्त गर्नेछन भने दोश्रो र तेश्रो हुनेले १५ हजार नगद सहित मेडल प्राप्त गर्ने छन् ।

ADVERTISEMENT

थाहा नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगिताको ब्यवस्थापकिय जिम्वेवारी थाहानगर ब्याडमिन्टन संघ रहेको छ भने प्रतियोगिताको समन्वय फरक सोच रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya