हेटौंडामा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु
हेटौंडा, फुटबल खेलको लागि प्रशिक्षक उत्पादन गर्ने उद्देश्यसाथ हेटौंडामा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १२ गतेदेखि १५ गतेसम्म हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा कोचिङ्ग कोर्ष सञ्चालन हुनेछ । ADVERTISEMENT मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख … Continue reading हेटौंडामा ‘एन्फा कम्युनिटी कोचिङ्ग कोर्ष’ सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed