थाहा गोल्डकप सेमिफाइनल संस्करण पूरा
हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरपालिकामा जारी चौथो थाहा गोल्डकप प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । आइतबार भएको दुई क्वाटरफाइनल खेलबाट सेमिफाइनल संस्करण पूरा भएको हो । प्रतियोगिताको अन्तिम चारमा कुर्दन एकेडेमी, चित्लाङ खेलकुद बिकास समिति, सकृय युवा क्लब र ॠषेश्वर ११ प्रवेश गर्न सफल भएको हो ।ADVERTISEMENT आइतबार भएको पहिलो क्वाटर फाइनल खेलमा विनयबाबु … Continue reading थाहा गोल्डकप सेमिफाइनल संस्करण पूरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed