थाहा गोल्डकप उपाधीको लागि ऋषेश्वर र चित्लाङ भिड्ने
हेटौंडा, थाहा नगरपालिकामा जारी पाचौँ थाहा गोल्ड कप उपाधीको लागि ऋषेश्वर ११ र चित्लाङ खेलकुद विकास समिति भिड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा ॠषेश्वर ११ ले सकृय युवा क्लबलाई ८–२ को गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाइनल प्रवेश गरेको हो । ADVERTISEMENT खेलको १५औं मिनेटमा ॠषेश्वर ११ ले पाएको पेनाल्टीलाई रिचर्ड विल्सनले … Continue reading थाहा गोल्डकप उपाधीको लागि ऋषेश्वर र चित्लाङ भिड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed