एसोसिएसनले डेंगु नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने

हेटौंडा, ४ असोज /अटोमोबाईल्स एसोसिएसन मकवानपुर हेटौंडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ दिन डेंगु रोग नियन्त्रणका लागि विविध कार्यक्रम गर्ने भएको छ ।ADVERTISEMENT मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी एसोसिएसनले बुधबार र बिहिबार दिउसो ४ बजे हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा ग्यारेज र आसपास क्षेत्रमा जनचेतना सहित डेंगी नियन्त्रण गर्न स्प्रे छर्कने, शुक्रवार बिहान ७ बजे बुद्धचोकमा … Continue reading एसोसिएसनले डेंगु नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने