साउन १५ गते मुख्यमन्त्री लामाले विश्वासको मत लिने
हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभा सचिवालय समक्ष नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि बैठक आव्हान गरिदिन प्रस्ताव गरेका छन् ।ADVERTISEMENT बागमती प्रदेशसभा सचिवालयका अनुसार मंगलबार … Continue reading साउन १५ गते मुख्यमन्त्री लामाले विश्वासको मत लिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed