नवोदय र जिएसको विजयी शुरुवात

हेटौंडा, मकवानपुर क्रिकेट संघको आयोजनामा विहीबारबाट प्रथम स्व. निरज श्रेष्ठ स्मृति जिल्ला स्तरिय अन्तर विद्यालय टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । विहीबार भएको पहिलो खेलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले कमाने एकेडेमीलाई हराउँदै विजयी शुरुवात गरेको छ । शुरुमा ब्याटिङको लागि मैदान उत्रेको कमाने एकेडेमीले १३ दशमलव २ ओभर खेल्दै १० विकेटको … Continue reading नवोदय र जिएसको विजयी शुरुवात