हेटौँडामा साल्ट ट्रेडिङ कर्पोरेसनको सुपथ पसल सञ्चालन

हेटौंडा, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हेटौँडा शाखाले चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा ल्याएको छ । हिन्दूहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कार्यालयबाट सुपथ पसल सञ्चालन गरिएको हो ।

ADVERTISEMENT

गत भदौ ३० गतेदेखि सुरु गरिएको सुपथ पसलमार्फत नून, तेल, पिठो र मैदा बिक्री वितरण भइरहेको शाखा प्रमुख मधुसुदन अधिकारीले जानकारी दिए । उनका अनुसार नेपाल वनस्पति घ्यू उद्योगबाट उत्पादित तेल, खाद्य उद्योगबाट उत्पादित मैदा र पिठोसँगै नून पनि सुपथ मूल्यमा उपलब्ध गराइएको छ।

अधिकारीका अनुसार नूनमा प्रति प्याकेट २ रुपैयाँ, तेलमा प्रति लिटर ७ रुपैयाँ र मैदा तथा पिठोमा प्रति केजी ७ रुपैयाँ छुट दिइएको छ । कर्पोरेसनले नून प्रतिकेजी प्याकेटको खुद्रा मूल्य २४ रुपैयाँ तोकेको छ।

ADVERTISEMENT

गत वर्षहरूमा कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो दरमा चिनी पनि उपलब्ध गराउँदै आएको भए पनि यस वर्ष आयात प्रक्रियामा ढिलाइ भएको कारण तत्काल उपलब्ध हुने सम्भावना न्यून रहेको अधिकारीले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya