थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषित

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आइतबार एक समारोहबीच मकवानपुरको थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका छन् ।

ADVERTISEMENT

थाहा नगरपालिकामा सबै गर्भवती महिला स्वास्थ्य संस्थामार्फत सुरक्षित रूपमा सुत्केरी हुने गरेका छन् । मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेको नगरपालिकाले दाबी गरेको छ ।

समारोहमा मुख्यमन्त्री बानियाँले जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे । उनले उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन र सडक विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताए ।

ADVERTISEMENT

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा प्रशंसनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले मातृ तथा नवजात मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुका साथै हवाई उद्धारसमेत भइरहेको जानकारी दिए ।

थाहा नगरपालिका १२ वटा वडामा विभाजित छ । सन् २०१९ ९२०७६ साउन १७० मा ६ नम्बर वडा पहिलो ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषित भएको थियो । स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ महिला सुरक्षित रूपमा सुत्केरी भएका थिए । थाहामा हाल १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya