चाडपर्व अवसरमा आइ अप्टिकको निशुल्क आँखा चेकजाँच

हेटौंडा, हिन्दूहरूको महान चाड विजयादशमीको अवसरमा आइ अप्टिक सेन्टर र शान्ति अप्टिकलले निशुल्क आँखा चेकजाँच सेवा प्रदान गरेको छ ।

ADVERTISEMENT

सञ्चालक सुदिप ठकुरीका अनुसार असोज ४ गतेदेखि १४ गतेसम्म १० दिनसम्म सञ्चालन हुने कार्यक्रममा ग्राहकहरूले निशुल्क आँखा चेकजाँच सेवा पाउनेछन्। साथै, बालबालिका देखि युवासम्मका ग्राहकले एउटा चस्मा खरिद गर्दा अर्को चस्मा सित्तैमा पाउने अवसर समेत प्राप्त गर्नेछन्।

ठकुरीले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको यो अफरले ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आइ अप्टिक सेन्टर हेटौंडा–४, स्कूल रोडमा रहेको छ भने शान्ति अप्टिकल सेन्टर हेटौंडा–१० मा सञ्चालनमा रहेको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *