‘मोडल’ नक्सामा उत्कृष्ट दुई समूह छनौट

हेटौंडा, नवोदय सामाजिक क्लवको आयोजनामा शुक्रबार भएको ‘मोडल’ नक्सा कार्यक्रममा उत्कृष्ट दुई समूह छनौट भएका छन् । ७ वटा विभिन्न समूहले नक्साको तयार पारी प्रस्तुती दिएकोमा दुई वटा समूहलाई छनौट गरिएको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षक तथा क्लवका इन्चार्ज सरोज पुडासैनीले जानकारी दिए ।

ADVERTISEMENT

विद्यालयका प्राङ्गणमा स्टल राखी विद्यार्थीहरुले नक्साको प्रस्तुती दिएका थिए । प्रस्तुतीको आधारमा पृथ्वीको संरचनाको समूह र विश्वको नक्साको समूहलाई उत्कृष्ट छनौट गरिएको हो । सामाजिक शिक्षक संघ मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइटेल, वरिष्ठ उपाध्यक्ष बालकुमार श्रेष्ठ र नवोदय विद्यालयका सामाजिक विषयका शिक्षक रविन्द्र कार्कीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नवोदय सामाजिक क्लवका अध्यक्ष निर्भज्ञ ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक शिक्षक संघ(सोस्टा) मकवानपुरका अध्यक्ष भोगेन्द्र लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका लुइटेलले नवोदय विद्यालयमा गठन भएको सामाजिक क्लवले गरेको कामको प्रशंसा गर्दै जिल्लामा रहेको सामूदायिक तथा संस्थागत विद्यालयले सामाजिक क्लव गठन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिएका थिए ।

ADVERTISEMENT

किताबमा पढेका कुरालाई नक्साको मापदण्डबाट शिक्षालाई थप अगाडी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लवका इन्चार्ज सरोज पुडासैनीले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya