फोहोरबाट फर्निचरसहितका सामान उत्पादन गर्दै

हेटौंडा , हेटौंडा उपमहानगरपालिका क्षेत्रबाट उत्पादन भएको फोहोरबाट फर्निचर लगायतका सामाग्री उत्पादन गर्न सकिन्छ भन्दा जो कोही पत्याउन नसक्लान् । तर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका नौ जना युवाले फोहोर प्लाष्टिकबाट फर्निचर लगायतका सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन् ।

ADVERTISEMENT

नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनी खोलेर नौ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएको फोहोरको प्लाष्टिक खरिद गरेर फर्निचरका सामानहरु खाट, टेबल, कुर्सी, पलङ लगायतका सामाग्री र ब्लक, टायल, इन्टरलक उत्पादन गरेर बिक्री गर्दै आएको कम्पनिका संचालक दिपक उप्रेती बताउँछन ।

फोहोरलाई व्यावस्थापन गरेर सामग्री उत्पादन गर्न थालेको तीन वर्ष भइसक्यो । घाम, पानीले समेत वर्षौसम्म केही गर्न नसक्ने सामग्रीहरु ३० वर्षको ग्यारेन्टीसमेत दिएर बिक्री वितरणको काम गर्दै आएको उप्रेतीले बताए ।

ADVERTISEMENT

फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो उद्योग खुलेको हो । तिर, हेटौंडा उपमहानगरपालिकाबाट अहिलेसम्म कुनै पनि सहयोग नपाएको उनको गुनासो छ । फोहोर व्यावस्थापनका लागि सहयोग गर्नुको साटो फोहोर समेत स्थानीय सरकारले उपलब्ध गराउन चासो दिएको उनले बताए ।

दुई करोड १८ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । हेटौंडा सँगै युवाहरुले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पनि फोहोरलाई संकलन गरेर सामग्री उत्पादन गर्ने भएका छन् । गाउँ र शहरका फोहोरलाई सुन्यमा झार्ने उद्देश्यका साथ उद्योग खालेको अर्का सञ्चालक रुपेशराज कुँवरले बताए । ८ जना युवाले फोहोरबाट सामग्री उत्पादन गर्ने भनेर खोलिएको उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ ।

ADVERTISEMENT

प्रदेश युवा परिषद्ले बितेको आर्थिक वर्षमा यस उद्योगका लागि ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । युवाहरुले फोहोरलाई व्यावस्थापन गर्दै फर्निचर, ब्लक, इन्टरलक लगाएतका सामाग्री उत्पादन गरेकाले थोरै भने पनि सहयोग पुगोस् भन्ने उद्देश्यले तीन लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए ।स्रोतः उज्यालो अनलाइन

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya