महासंघद्वारा बन्जाराको बिषयमा निष्पक्ष छानवीन माग

हेटौंडा,नेपाल पत्रकार महासंघ मकवानपुरका साधारण सदस्य एवम् बागमती एक्सप्रेस साप्ताहिकका पत्रकार इन्द्रप्रसाद बन्जारा (रमेश) लाई लगाइएको आरोपको बिषयमा निष्पक्ष छानवीन गर्न पत्रकार महासंघले माग गरेको छ ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र मकवानपुर शाखाले घटना तथा आरोपको सत्यतथ्य छानवीन गर्न माग गरेको हो । प्रदेश महासचिव कृष्ण सारु मगर र मकवानपुर अध्यक्ष मणिराज गौतमले बिहीबार जारी गरेको विज्ञप्तीमा पत्रकार बन्जारालाई लगाइएको आरोपको विषयमा निष्पक्ष छानवीन गर्न सम्वन्धित पक्षसंग माग गरिएको छ । बन्जारालाई एक महिलाले बलात्कारको आरो लगाएकी छिन् ।

सत्यतथ्य छानवीन गरी दोषी उपर कडा कारबाही गर्न माग गरिएको छ । यस घटनामा सिसीटिभी फुटेजमा आरोप लगाइएको भन्दा फरक प्रकृतिको घटना देखेपछि महासंघसहित राजनीतिक दल र अन्य संघसंस्थाले विशेष चासो दिएका छन् । बन्जारालाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको छ । यस घटनामा दोहोरो छानवीन गर्नका लागि महासंघले माग गरेको छ । केही दिनयता विभिन्न सञ्चार माध्यममा यस घटनासँग सम्बन्धित विषयमा उनलाई फसाउने प्रयास गरेको आशंकासहित समाचार तथा सिसीटिभी फुटेजहरु प्रकाशन र प्रशारण भइरेहेकाले कसैको दवाव र प्रभावमा नपरी घटनाको निष्पक्ष र दोहोरो छानविन गर्न माग गरेको हो ।

ADVERTISEMENT

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पनि प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बदलाभाव राखेर फसाउन खोजिएको देखिएकोले निष्पक्ष छानवीनको मागसहित षड्यन्त्र गर्नेलाई समेत अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya