हेटौंडा, मकवानपुरे पत्रकार सुवास विडारीले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमकाबीच विडारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७६ अनुसार विडारीसहित देशभरका दशजना सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको हो ।






