असार १ गते हेटौंडामा साङ्गीतिक साँझ कार्यक्रम हुने

हेटौंडा असार १ गते हेटौंडामा राष्ट्रिय कलाकारको साथमा साङ्गितीक साँझ र गीतको भिडियो सार्वजानिक हुने भएको छ । हेटौंडा बजार लायन्स क्लबद्वारा साङ्गीतीक साँझ र राष्ट्रिय भावनाले ओतप्रोत भएको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिने क्लबका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।

ADVERTISEMENT

विहीबार पत्रकार सम्मेलन गर्दै साङ्गीतीक साँझ बारे जानकारी गराइएको थियो । कार्यक्रममा गायक सुमीत खड्का, लोकदोहोरी गायिका प्रतिमा अर्याल सहित स्थानीय कलाकारहरुको साथमा साङ्गीतिक कार्यक्रम रहेको कंडेलले बताए ।

क्लबका पूर्व अध्यक्ष साहित्यकार माधव बहादुर पोख्रेलको शब्द, शक्ति बल्लभको संगीत र सुमीत खड्काको स्वर रहेको राष्ट्रिय गीतको भिडियो मकवानपुरको गढी दरबार, पुष्पलाल पार्क लगायत विभिन्न पर्यटकीय स्थानहरुमा छायाकंन गरिएको अध्यक्ष कंडेलले बताए । साङ्गीतिक साँझको लागि एक हजार रुपैयाँको टिकट शुल्क राखिएको र कार्यक्रम पपसा सदनमा हुने जनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya