सहि नीति एमालेसंग छ: बाग्मती ईञ्चार्ज वराल

हेटौँडा, नेकपा एमाले, केन्द्रीय स्थायी कमिटीका सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज गुरु वरालले माओवादीलाई शान्तिमा ल्याउने, नेपाली काँग्रेसलाई गणतन्त्र स्वीकार गर्न लगाउने, संघीय गणतन्त्र ल्याउन नेतृत्वकारी भूमिका खेल्ने, संविधान जारी गर्ने, राष्ट्रियताको रक्षा गर्ने, मुलुकमा विकास, समृद्वि र सुशासन दिने पार्टी एमाले भएकोले एमालेले लिएको नीति सहि भएको बताएका छन्।

ADVERTISEMENT

नेकपा एमाले, मकवानपुरको ८ औँ बैठकलाई हेटौँडामा सम्बोधन गर्दै नेता वरालले २०८४ मा नेकपा एमाले बहुमतसहितको पहिलो बन्ने दावि गरे । पार्टी निर्माण र जनपरिचालनको हिसावले २०८० आधार वर्षको रूपमा कार्यकर्ता र जनता केन्द्रीत काममा जुटेको नेता वराल बताए । पार्टी केन्द्रीय पोलिटव्यूरो सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले सबै कार्यकर्ता ढुक्क भएर पार्टी काम गर्न आग्रह गर्दै नतिजा ल्याउने गरि बैठकबाट निर्मित कार्ययोजना कार्यान्वयनमा जुट्न आग्रह गरे ।

बैठकले बार्षिक कार्यायोजनामा जिल्ला स्तरमा ५० जना प्रशिक्षक तयार गर्ने, पार्टी सदस्यलाई प्रशिक्षित गर्ने, सबै पालिका र १ सय २ वडामा कार्यालय व्यवस्थापन, प्रदेश, जिल्ला, पालिका, वडा र जनसंगठनको केन्द्र, प्रदेश र जिल्ला सदस्यहरूको सदस्यसम्म व्यक्तिगत प्रोफाईल तयार गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टी जिल्ला सचिव नवीन सिग्देले जानकारी दिए ।

ADVERTISEMENT

विभिन्न कमिटी र सदस्यहरूबीचको अन्तरविरोध समाधान गर्ने, हरेक वडामा युवा नेतृत्व विकास गर्ने, सामुदायिक तथा सामाजिक संघसंस्थालाई जनहित अनुकुल सञ्चालन गर्न अग्रसरता लिने, जनसरोकारका कार्यालयको ढिलासुस्ती, अनियमिताको खबरदारी गर्ने, शिक्षा, स्वास्थ्य, स्थानीय सेवा प्रवाह, विषयगत अनुदानको वितरण गुणस्तरीय, पारदर्शी र न्यायचित बनाउन स्थानीय कमिटीहरू क्रियाशिल हुने, पार्टी कमिटी र जनसंगठनहरूले रक्तदान, सरसफाई, बृक्षारोपण, साहित्यिक तथा साँस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको सचिव सिग्देलले बताए ।

बैठकले गोकर्ण पराजुली, नेकपा एकीकृत समाजवादीबाट पार्टीमा नवकृत हुनुहुने कृष्णबहादुर राई, लोकनाथ चौलागाई, प्रेमबहादुर भोम्जन, रोम रेग्मी, अर्जुन पोखरेल, राजप्रकाश भण्डारी, राजेश्वर दाहाल, बालमुकुन्द ढकाल, प्रकाश बानियाँ, नारायण तिमल्सिना, नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका दिलदोर्जे पाख्रिन र गंगा भट्टराईसहित १३ जना जिल्ला सदस्य मनोनित गरेको जिल्ला सचिव सिग्देलले बताए।

ADVERTISEMENT

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू रामेश्वर राना, कृष्णप्रसाद दाहाल, भारती पाठक, पार्टी नेता केदार न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीहरू सदस्यलगायतको आथित्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya