कक्षा १ देखि ३ सम्मको अभिभावक भेला

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीको अभिभावक भेला शनिबार भएको छ । विद्यालयको प्राङ्गणमा भएको अभिभावक भेलामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले स्टेज प्रस्तुती, गायन तथा नृत्यमा सहभागीता जनाएका थिए । यो विद्यालयको २७ औँ अभिभावक भेला हो ।

ADVERTISEMENT

विद्यालयका निर्देशक दीपेश जोशीले कार्यक्रम उद्घाटन गरेका थिए । विद्यार्थीको प्रतिभा उजागर गर्ने प्लेटफर्म अभिभावक भेला रहेको कक्षा १ देखि ३ सम्मका संयोजक जमुना थापाले बताइन् । कक्षा २ मा नेपाली विषय अध्यापन गराउने शिक्षिका पूजा आचार्यले औपचारिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीलगायत अभिभावक, शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालयले गत पुस २३ गते कक्षा कक्षा ७, ८ र ९ को अभिभावक भेला सम्पन्न गरिसकेको छ । कक्षा ४, ५, ६ र प्राथमिक तहको अभिभावक भेला विभिन्न मितिमा आयोजना गर्ने विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya