बालउज्ज्वल टोल विकास संस्थाको ५ औँ साधारणसभा

हेटौंडा, हेटौंडा ३ मा रहेको बालउज्ज्वल टोल विकास संस्थाको ५ औँ वार्षिक साधारणसभा शनिबार भएको छ ।

ADVERTISEMENT

संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–३ का वडा सदस्य सबिना विडारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बालउज्जवल टोल विकास संस्थामा १ सय २४ जना बचतकर्ता रहेका छन् ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय सचिव हर्करत्न लामा, टोल विकास संस्था ३ नम्वर वडा समन्वय समिति अध्यक्ष रोशन गोलेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya