सागरको नेतृत्वमा मुक्तक मञ्च मकवानपुर

मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा सागर तिमल्सिना चयन भएका छन् ।

ADVERTISEMENT

सोमबार भएको संस्थाको प्रथम अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो । संस्थाको उपाध्यक्षमा मेनु तिमल्सिना, सचिवमा सुवास सजल, सहसचिवमा स्वस्तिका बाँनिया र अजर फुयाँल, कोषाध्यक्षमा मिथिला अधिकारी चयन भएका छन् ।

यसैगरी सदस्यमा अनु रोक्का, बैकुण्ठ लामिछाने, कमल नेपाल, देव निर्दोष र प्रयासी प्रविना चयन भएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *