एन्फा रेफ्री अकिलको निधन

हेटौँडा, फुटबल खेलका रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।

ADVERTISEMENT

बुधबार राती हृदयघातका कारण ४० बर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

छाती दुखेको भनी बुधबार दिउँसो स्वास्थ्य परीक्षण समेत गराएका श्रेष्ठ राती भने दुखाई अझ तीव्र भएपछि अस्पताल लिएर जाने क्रममा बाटोमै निधन भएको लामाले बताए ।

ADVERTISEMENT

मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष समेत रहेका हेटौँडा–१३ निवासी श्रेष्ठको अन्त्येष्टी बिहिबार हेटौँडा–९ त्रिवेणीधाममा गरिएको छ ।रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya