मकवानपुरमा लडेर एक जनाको मृत्यु


हेटौंडा, मनहरी गाउँपालिका वडा नम्बर–३ डोढेमा लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ५६ वर्षिय कर्ण बहादुर ब्लोन गुम्बामा लेबर काम गरेर घर तर्फ फर्किने क्रममा घर बाट ५० मिटर पश्चिम सडक छेउमा अचानक आफै लडी मृत अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

ADVERTISEMENT

यसैगरी मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरेमा डिजेल सेवन गरेर एक जना बिरामी परेका छन् । स्थानीय एकराज सुनारको छोरी २ बर्षकी एलिसा सुनारले आफ्नै घर कोठामा आगो बाल्न भनि बोत्तलमा राखेको डिजल सेवन गरि बिरामी भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya