जनकल्याण सहकारीको अध्यक्षमा पुनः हिमाल पौडेल चयन

हेटौँडा, हेटौँडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः हिमाल पौडेल चयन भएका छन् । शनिवार सम्पन्न भएको २९ औ वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई, सचिवमा रेखा मैनाली र कोषाध्यक्षमा देवराज गौतम चयन भएका छन् । यसैगरी सदस्यहरुमा यतिराज दंगाल, लक्ष्मण सापकोटा, केशव प्रसाद चौलागाई, जिवकुमारी पौडेल र टुककुमारी चौलागाई सर्वसम्मत चयन भएका हुन । यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रकाश ढुङ्गाना र सदस्यहरुमा राजकुमार पौडेल र निर्मला पौडेल चयन भएका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya