इस्कोन मन्दिरमा श्रीमद्भागवत शुरु

हेटौंडा, बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले प्रदेशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाको पहिचान गर्दै त्यसको संरक्षण तथा प्रचारप्रसार गरिने बताएका छन् ।

ADVERTISEMENT

आजदेखि हेटौंडा–४ हुप्रचौरस्थित इस्कोन मन्दिरमा सुरु भएको श्रीमद्भागवत वाचनमा सहभागी हुँदै मन्त्री ठकुरीले पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्दै पर्यटन संस्कृतिको विकासका लागि मन्त्रालयले चासोका साथ काम गर्ने बताए । उनले धार्मिक पर्यटनको संरक्षण र विकासमा काम गरिने बताए ।

मन्त्री ठकुरीले धर्म संस्कृतिले मानिसलाई नैतिक आचरणमा बस्न, आपसी सद्भाव र भाईचाराको सम्बन्ध बढाउन ठूलो सहयोग पुर्याइरहेको उल्लेख गर्दै सबै धर्म, संस्कृति, मूल्य मान्यताको सम्मान गर्दै मिलेर अघि बढ्न आम नेपाली नागरिकहरुलाई आग्रह गरे ।

ADVERTISEMENT

श्रीकृष्णजन्माष्टमीको अवसरलाई लक्षित गर्दै इस्कोन मन्दिरमा आजबाट भदौ १० गतेसम्म श्रीमद्भागवत कथा बाचन भइरहेको छ । बुढानिलकण्ठको गुरुब्यास हरि नामामृतबाट कथा वाचन भइरहेको जनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya