हेटौंडा अस्पतालमा विस्तारित बहिरंग सेवा सञ्चालन गर्ने

हेटौंडा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले विस्तारित बहिरंग सेवा संचालन गर्ने भएको छ । यही भाद्र १६ गतेबाट हेटौंडा अस्पतालले सेवा संचालन गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो ।

ADVERTISEMENT

सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। रामचन्द्र सापकोटाले शनिबारबाहेक हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म विशेषज्ञसहितको स्वास्थ्य सेवा दिन लागेको जानकारी दिए ।

उनका अनुसार, अतिरिक्त बहिरंग सेवाका लागि बिरामीले २४ औं घण्टा टिकट काट्न सकिनेछ । तर, यो सेवामा स्वास्थ्य बिमा भने लागू हुने छैन ।

ADVERTISEMENT

बिस्तारित बहिरंग सेवाका लागि बिरामीले डाक्टर रोजेर जँचाउन पाउनेछन् । त्यसको लागि अस्पताल प्रशासनले एक हप्तासम्म उपलब्ध हुने विशेषज्ञ डाक्टरहरुको सूची दिने उनको भनाई छ ।

अस्पतालले जनरल मेडिसिन सेवा, स्त्री तथा प्रसुती विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नशा तथा हाडजोर्नी विशेषज्ञ सेवा, जनरल सर्जरी, मनोरोग (मानसिक) सेवा र भिडियो एक्सरे सेवा उपलब्ध गराउने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । विस्तारित सेवाका लागि चिकित्सक शुल्क पाँच सय निर्धारण गरिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya