नवोदय विद्यालयमा ‘द आर्ट अफ लिभिङ्ग’ कार्यक्रम सुरु

हेटौंडा, जीवन जिउने कला सिकाउने ‘द आर्ट अफ लिभिङ’ हेटौंडासँग समन्वय गरी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा ४ दिने लिभिङ ह्यापिनेश कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीलगायत ५६ जनाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

सहभागीहरूलाई वीरगञ्जबाट आउनु भएका प्रशिक्षक चन्देश्वर सिंहले प्रशिक्षण दिनु भएको थियो । पहिलो दिनमा उहाँले श्वास प्रश्वास प्रक्रियाद्वारा ध्यान सुदर्शन क्रिया सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । उहाँले स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा एकाग्रता ल्याउन गर्नुपर्ने विधिहरु बारेसमेत जानकारी गराउनु भएको थियो ।

मानिसहरु सरल सहज भएर बाँच्नका लागि ध्यान योग गर्दा शारीरिक, मानसिक रुपमा नै राम्रो हुने आर्ट अफ लिभिङ्का कोर्ष गरेका व्यक्तिहरू बताउछन् । कार्तिक १० गतेसम्म कार्यक्रम सञ्चालन हुने विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya