बिनयबाबु भलिबल प्रतियोगिता: सेमिफाइनल समिकरण पूरा

हेटौंडा, सातौं बिनयबाबु बस्नेत स्मृति जिल्ला स्तरिय रनिङ  शिल्ड भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

ADVERTISEMENT

प्रतियोगिताको सेमिफाइनलमा बिनयबाबु स्मृति प्रतिष्ठान, मंगलेश्वर युवा क्लब,मनहरी र कैलाश ५ सेमिफाइनलमा पुगेको प्रतियोगिताको संयोजक शंकर कार्कीले जानकारी दिए।
हिजोको भएको पहिलो क्वाटर फाईनल खेलमा  आयोजक बिनयबाबुले थाहा ५ खेलकुद लाई भएको २-१ को सेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो भने दोस्रो क्वटर फाईनल खेलमा मंगलेश्वर ले हेडौटा १९ लाई २-० सोझो सेटमा पराजित गर्यो, तेस्रो क्वाटरफाईनलमा मनहरी ले योङस्टार लाई २-१ ले पराजित गर्यो भने अन्तिम क्वाटरफाईनलमा ड्रीम्स क्लबलाई कैलास ५ ले २-० को सेटमा पराजित गरेको थियो। 
आज बिहान पहिलो सेमीफाईनल आयोजक ए को बिरुध शसक्त युवा क्लव कैलाश  बिहन ८ बजे दोस्रो सेमिफाईनल मंगलेश्वर को बिरुध मनहरी गांउपालिकाबिच हुने आयोजकले जनाएको छ।आजै  समापन खेल दिनको  २ बजे प्रमुख अतिथि थाहा नगरको मेयर बिष्णु बिष्टको आतिथ्यतामा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपियाँ, द्वितीय टिमलाई २८ हजार ८ सय ८ रुपियाँ र तृतीय हुने टिमले ११ हजार१ सय ११ रुपैयाँ विजयी टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रको साथै बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिलाइ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya