रिकभरिङमा एक महिने पेन्टिङ तालिम

हेटौंडा, हेटौंडा ५ मा रहेको मकवानपुर रिकभरिङ समूहका युवाहरुका लागि एक महिने पेन्टिङ तालिमको आयोजना गरिएको छ । हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाले कार्यक्रम उद्घाटन गरेकी हुन्।

ADVERTISEMENT

समूहका उपाध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्वर वडाध्यक्ष सुशिल घिमिरे, गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, नेपाल मानव अधिकार संगठन जिल्ला अध्यक्ष सर्मिला श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

रिकभरिङ समूहका महासचिव सन्दिप शाक्यले काम र सीप नभएका कारण परिवारमा पुनस्र्थापना भएपश्चात फेरि दुव्र्यसनमै फस्ने गरेको जानकारी दिँदै यस्ता तालिम जीवनउपयोगी हुने विश्वास व्यक्त गरे । लागूऔषधको प्रयोगलाई छुटाउन सुधार केन्द्रमा रहेकाहरु परिवारमा पुर्नस्थापित भएपश्चात आयआर्जन र काममा जोडिन मद्दत पु¥याउने उद्देश्यसहित तालिमको आयोजना गरिएको महासचिव शाक्यले जानकारी दिए । अघिल्लो पटक भएको तालिमकै सहभागी बुद्ध लामाले यो पटक ३० जनालाई पेन्टिङ सिकाउने छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya